#Shudarson @Shudarson हिजो मलाई मन दुखेको कुरा भनेर भनेको थिए जुन कुराको बारेमा बिस्तृत आज लेख्दै छु एकैछिन ध्यान दिएर पढेर प्रतिकृया दिनुहोला नपढी प्रतिकृया नदिनुहोला । =================================================== भृकुटीमन्डप पुरानो वसपार्क ढुडिखेल आसपास सवै भन्दा बढी मानिस आवत गर्ने ठाउ हो भन्ने वारेमा कसैको दुईमत नहोला । यसका अलावा यो क्षेत्रमा शिक्षण संस्था खुला स्थान र राष्ट्रिय अपांग महासंघ नेपाल अन्य अपांगता क्षेत्रका कार्यालय भएको हुदा दिनहु अपांगता भएका व्यक्तिहरुको उल्लेख्य आवत जावत हुने स्थानका रुपमा यो स्थान परिचित छ । तर बिगतमा यहाँ आउने अपांगता भएका ब्यक्तिमात्र होईन साङ्ग ब्यक्तिहरुलाई पनि सार्वजनिक शौचालय नभएर निकै असुबिधा भएको थियो । यो समस्या समाधान गर्न पर्यटन बोर्डको छेवैमा एक शौचालय बनाउने निर्माण भयो । यो शौचालय राष्ट्रिय अपांग महासंघ नेपाल , एआइएन अपांगता कार्यसमुह , एआइएन , सिविएम , वाटरएड , फेयरमेड , फेलेम , करुणा फाउन्डेसन र नेपाल अपांग महिलासंघ लगायतको पहल र सहयोगमा बनेको थियो । यसमा अन्य थुप्र...