संबिधान सभामा अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता
दोश्रो संबिधान सभाको निर्वाचन हुदा अपाङ्गता भएका व्यक्तिहरुको छुट भएको हुदा अन्तरीम संविधान २०६३ अनुसार २६ जना सभासदको मनोनयन हुदा अपाङ्गता भएका व्यक्तिहरुलाइ अनिवार्य मनोनयन गर्नुपर्ने भनि नेपाली काँग्रेशका सभापति श्री शुशील कोइराला संगको भेट । उक्त भेटमा अपाङ्गता भएका व्यक्तिहरुलाइ अनिवार्य सहभागी गराउने प्रतिवद्धता सभापति शुशील कोइरालाले ब्यक्त गर्नु भयो ।