संबिधान सभामा अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता






दोश्रो स‌ंबिधान सभाको निर्वाचन हुदा अपाङ्गता भएका व्यक्तिहरुको छुट भएको हुदा अन्तरीम संविधान २०६३ अनुसार २६ जना सभासदको मनोनयन हुदा अपाङ्गता भएका व्यक्तिहरुलाइ अनिवार्य मनोनयन गर्नुपर्ने भनि नेपाली काँग्रेशका सभापति श्री शुशील कोइराला संगको भेट । उक्त भेटमा अपाङ्गता भएका व्यक्तिहरुलाइ अनिवार्य सहभागी गराउने प्रतिवद्धता सभापति  शुशील कोइरालाले ब्यक्त गर्नु भयो ।

Comments

Popular posts from this blog

नवनियुक्त मन्त्रीलाई बधाई तथा अपांगता अधिकार ऐन २०७२ पारित गर्न अनुरोध सहितको भेटघाट कार्यक्रम सम्पन्न ।