Posts

Showing posts from July 23, 2017

नवनियुक्त मन्त्रीलाई बधाई तथा अपांगता अधिकार ऐन २०७२ पारित गर्न अनुरोध सहितको भेटघाट कार्यक्रम सम्पन्न ।

Image
सावन १३ २०७४ काठमन्डौ । नवनियुक्त मन्त्रीलाई बधाई तथा अपांगता अधिकार ऐन २०७२ पारित गर्न अनुरोध सहितको भेटघाट कार्यक्रम सम्पन्न । क्रान्तिकारी अपांग संघको नेतृत्वमा नेकपा एमाओबादीका तर्फबाट नवनियुक्त महिला बालबालिका तथा समाज कल्याण मन्त्री आषा कोईराला ज्युलाई बधाई तथा कार्यकालको पुर्णसफलताको शुभकामना दिने कार्यक्रम सम्पन्न भयो ।   सो भेटमा संघका तर्फबाट बधाई तथा शुभकामना दिने क्रममा क्रान्तिकारी अपांगसंघको तर्फबाट सहभागीहुने सवै प्रतिनिधीमन्डलका सदस्यहरुले लामो समय देखी बिधेयकको सवै प्रकृया पुरा भई संसदमा सम्वन्धीत मन्त्रीबाट टेवुल गरि पारित गर्न मात्र बाकि रहेको अवस्थाको अपांगता भएका व्यक्तिहरुको अधिकार ऐन २०७२ लाई छिटो पारित गर्न अनुरोध गरे । यसै गरि   महिला वालवालिका तथ समाज कल्याण मन्त्रालयमा हेल्प डेस्क संचालन गर्न र ७ वटै प्रदेशमा अपांगता पुनर्थापना केन्द्र स्थापना गरि व्दन्दबाट प्रभावित अपांगता भएका व्यक्तिहरुसहितका अपांगता भएका व्यक्तिहरुको शारीरिक पुनर्थापना र स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए । भेटका क्रममा ऐन छिटो भन्दा छिटो...